बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

राष्ट्रपतिसमक्ष नेपाल फ्रान्स संसदीय समूहका अध्यक्षको शिष्टाचार भेट

राष्ट्रपतिसमक्ष नेपाल फ्रान्स संसदीय समूहका अध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति  विद्यादेवी भण्डारीसमक्ष नेपाल फ्रान्स संसदीय समूहका अध्यक्ष भेरोनिक रियोटनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज राष्ट्रपति भण्डारी र नेपाल फ्रान्स संसदीय समूहका अध्यक्ष रियोटनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

त्यस अवसरमा उहाँहरुबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो । 
भेटमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *