बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

७७ जिल्लामै फैलियो डेङ्गु, हालसम्म ४७ को मृत्यु

७७ जिल्लामै फैलियो डेङ्गु, हालसम्म ४७ को मृत्यु

काठमाडौँ । डेङ्गु सङ्क्रमण ७७ वटै जिल्लामा फैलिएको छ ।

डेङ्गुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत साउनदेखि हालसम्म ३८ हजार नौ सय १८ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *