मङ्लबार, कार्तिक ११, २०८३ - Tue, October 27, 2026

प्रचण्ड सरकारले १०० दिनमा गरेका ३७ बुँदे उपलब्धि (पूर्णपाठ)

प्रचण्ड सरकारले १०० दिनमा गरेका ३७ बुँदे उपलब्धि (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु नेतृत्वको सरकारले १०० दिनमा गरेको कार्य उपलब्धि सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले १०० दिनमा आफूले ३७ वटा मुख्य काम गरेको दाबी गरेका छन् । सोमबार उनको सचिवालयले सार्वजनिक गरेको महत्वपूर्ण उपलब्धिको सूचीमा राहदानीको लाइन हटाउनेदेखि खेलाडीलाई पुरस्कृत गरेकोसम्मका विषयवस्तु समेटिएका छन् ।

त्यस्तै सरकारको न्यूनतम कार्यक्रममा समेटिएका विषयहरूलाई प्रभावकारी, परिणाममुखी र समयबद्ध रुपमा कार्यान्वयनमा ल्याउन एकीकृत कार्ययोजना तयार भएको जनाइएको छ । राजश्व चुहावट नियन्त्रण र सङ्कलनमा वृद्धि, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधारको विकास, सङ्क्रमणकालीन न्याय, सङ्घीयता कार्यान्वयन तथा जनताको हितमा राज्य संयन्त्रको परिचालन लगायतका विषय १०० दिनका उपलब्धिका रुपमा समावेश गरिएका छन् ।

यस्तो छ प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको सरकारको १०० दिनको उपलब्धिको पूर्णपाठ:

Leave a Reply

Your email address will not be published. Required fields are marked *