बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

कृषि विश्वविद्यालय बर्दिवासमा

कश्यप बराल
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका परवानीपुरमा कृषि विश्वविद्यालय स्थापना गर्ने भनेर गरेको गरेको खर्च पानीमा गएको छ ा योजना बनाउन नगरपालिकाको रकम खर्च गर्ने तर काम गर्न नसक्ने लगायतका आरोप खेपिरहे खेपिरहेको लालबन्दी नगरपालिकालाई फेरि अर्को झड्का लागेको छ कृषि विश्वविद्यालयले बर्दिवासमा बन्ने भएको छ।
मधेस कृषि विश्वविद्यालयले बर्दिवासमा पशु संकाय पशु सङ्ख्या स्थापना गर्ने भएको छ। २०६८ मंसिर स्थापना मङ्सिरमा स्थापना भएको यस विश्वविद्यालय अन्तर्गत कृषि ,पशु स्वास्थ्य तथा पशु विज्ञान गरिब ५ आज संकाय छन् यसमध्ये पशु स्वास्थ्य तथा पशु विज्ञान संकाय अन्तर्गत बर्दिबास कलेजो स्थापना हुन गएको हो।
यसका लागि बर्दिबास नगरपालिका वडामा १३ विजलपुरा स्थित रातो नदी उकासको जग्गा उपलब्ध गराउने निर्णय गरेपछि भेटेनरी कलेज निर्माणको बाटो खुलेको छ ा नगरपालिका कृषि शाखा प्रमुख पवन कार्कीका अनुसार विजलपुरामा ६७ बिघा नदी उकासमध्ये ५१ बिघा कृषि विश्वविद्यालय ४० वर्षको वर्षलाई लिजमा दिने निर्णय गरेको गरिएको हो।

    नगरपालिका निर्णयपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको पाँच सदस्य जग्गादाता सिफारिस समितिले नगरपालिकाको यो निर्णयलाई अनुमोदन गरेको छ प्रमुख जिल्ला अधिकारी रहेको सिफारिस समितिमा डिभिजन वन , नापी र कोरेनिकाका कार्यालयका प्रमुख सदस्य रहने र मालपोत प्रमुख सदस्य सचिव रहने व्यवस्था छ। 
    प्रमुख जिल्ला अधिकारी लालबाबु कबाडीको अध्यक्षतामा शुक्रबार बर्दिवास नगरपालिकामा बसेको समितिको बैठक सरकारी जग्गादाता उपयोगी तथा लिजमा उपलब्ध गराउने कार्यनीति २०६९ को दफा १० बमोजिम जग्गादाताका लागि सर्वसा महत सिफारिस गरेको हो। बर्दिबास नगर प्रमुख प्रल्लाद क्षेत्री र मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डाक्टर श्री श्री भगवान् ठाकुरको सहभागितामा बसेको समितिको निर्णयपछि कलेज स्थापना प्रक्रिया विधिवत रुपमा अगाडि बढेको जनाइएको छ ा 
              मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार श्री भगवान् ठाकुरका अनुसार अनुसार यो सिफारिसले कलेज स्थापनाको ढोका खोलेको छ दर्ता सिफारिसलाई भूमि व्यवस्था तथा अभिलेख विभाग बबरमहल तथा भूमि व्यवस्था मन्त्रालय उदय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले पारित गरेपछि जग्गादाताको प्रक्रिया पूरा हुने उहाँले बताउनुभयो। नगरपालिकाले बर्दिवास पशु स्वास्थ्य तथा पशु विज्ञान संकाय सञ्चालनको पहल यो विश्वविद्यालय स्थापना भएदेखि नै चलेको थियो ा २०७९ साल मङ्सिर मङ्सिरमा नव निर्वाचित प्रमुख प्रल्लाद क्षेत्रीले बर्दिबास पशु स्वास्थ्य तथा पशु विज्ञान संकाय अ सञ्चालन गर्न  सोही वर्षको पुषमा राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश गरे गरदेखि गरेदेखि चर्चामा आएको थियो। 
   मधेश कृषि विश्वविद्यालयका रजिस्टर डाक्टर ठाकुरका अनुसार प्रमुख क्षेत्री र क्षेत्रीको यो प्रस्तावलाई आयोगले केही समयपछि स्वीकार गर्न स्वीकृति पनि गर्यो। लगत्तै नेपालले प्रारम्भमा भेटनरी अस्पताल बनाउन क्रमागत योजना अन्तर्गत अब ८०८१ मा ३ वर्षीय अवधिको लागि ९ करोड ५० लाख रुपैयाँको बजेट पनि स्वीकृत गरेको छ। प्रक्रिया अगाडि बढ्दै गए पनि जग्गा प्राप्ति नहुँदा कलेज निर्माणमा अन्योल रहेको थियो। पहिलो वर्षका लागि स्वीकृत स्वीकृत करिब २ करोड बजेट त फ्रिज नै भयो। अब भने जग्गा दर्ता प्रक्रिया अगाडि बढेकाले यस आर्थिक वर्षभित्र  सञ्चालनमा निर्माणका लागि काम पनि अगाडि बढ्ने अपेक्षा गरिएको छ  ा
       डाक्टर ठाकुरले भन्नुभयो चालु अब ०८१l..८२ का लागि पनि दुई तीन करोड रुपैयाँ बजेट छ। जग्गादाता हुन दर्ता हुनासाथ सुरुमा भेटनरी अस्पताल प्रयोगशाला हो पशु बेड स्टाफ क्वाटर लगायतका संरचना निर्माणको लागि अगाडि बढाइने बढाइनेछ। आगामी तीन वर्षभित्र पूर्वाधार निर्माणका काम सम्पन्न गरी कलेजले मूर्तरुप पाउनेछ। बर्दिबास नगर प्रमुख प्रल्लाद क्षेत्रले पशुपालन क्षेत्रमा आधुनिककरण गरी कृषिको जीवनस्तर उकास्ने उद्देश्यले बर्दिवासमा भेटनरी कलेजको स्थापना गर्न लागिएको बताउनुभयो ा
 उहाँले भन्नुभयो मधेस कृषि विश्वविद्यालय अन्तर्गत बर्दिबास भेटनरी कलेजबाट उत्पादन हुने दक्ष जनशक्तिले यहाँको पशुपालन र मुलुककै आर्थिक समृद्धिमा योजना पुर्‍याउन पुर्याउने उद्देश्यले अगाडि बढेको हो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *