१७ औं उपशाखा सभा उद्घाटन समारोह

आज मिती २०८१ माघ १२ गते शनिबार का दिन नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको १७ औं उपशाखा सभा सभापति श्री धुर्ब प्रसाद घिमिरे सभापतित्व प्रदेश सभा सदस्य माननीय श्री वेचि लुङ्गेली को प्रमुख आथित्यतामा, विशिष्ट अतिथिमा पुर्ब मन्त्रि तथा संबिधान सभा सदस्य श्री शम्भु लाल श्रेष्ठ , बिभिन्न वडा का वडाका प्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधि हरु, संघ संस्थाका प्रतिनिधिहरु , शुभेच्छुक तथा भद्र भलादमी तथा आजिवन सदस्य हरुको उपस्थितिमा भव्य तथा सभ्य रूपमा कार्यक्रम सम्पन्न भयो सो कार्यक्रम मा संस्था लाइ सहयोग गर्ने सहयोग दाता र एयस्कर सदस्यहरु, बिशिष्ट सदस्य, संस्थाको जेष्ठ सदस्य लाइ दोसल्ला ओढाएर सम्मान पत्र दिइयो ।




